घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ माघ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधिन घोस्केखोर लघुजलविद्युत परियोजना सम्पन्न गर्न सामाजिक अभियान्त महाबिर पुनको पहलमा करिब डेढ करोड रुपैयाँ जुटाइएको छ । शिखका पर्यटकीय स्थल खोप्रा, बयली र ढाँडखर्कमा विद्युत आपुर्ती गरी त्यहाँका सामुदायीक लजलाई घुँवामुक्त बनाउने उद्देश्यले निर्माण हुन लागेको ५० किलोवाट क्षमत्ताको परियोजनाका लागि हालसम्म एक … Continue reading घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल